Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 15:32 - डोटेली नयाँ करार

32 तर हामले आनन्द मनाउनु रे खुशी हुनु ठीक थ्यो, क्याकि हामले सोच्या थ्या यो तेरो भाइ मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ’।”

Gade chapit la Kopi

डोटेलि

32 रे हामले आनन्‍न मनाउनु रे खुसि हुन्‍पडन्‍छ, क्‍यालाइकि यो तेरो भाइ मर्‍या थ्‍यो, अज जिउनो भया छ, हराया थ्‍यो, रे पाइया छ।’”

Gade chapit la Kopi




लूका 15:32
13 Referans Kwoze  

क्याकि मइले सोच्या यो मेरो चेलो मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ।’ तब तिनन आनन्द मनाउन पस्या।”


होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”


हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।


मान्सको चेलो आयो, उनले खायो रे पियो, रे तमन भणन्छौ, ‘हेद्दा, एक घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’


तब तिनले तइलाइ भण्यो, ‘मेरा चेला, तु त मसित सदाइ छनइछइ, रे मेरो सब सम्पत्ति तेरोइ हो।


क्याकि जब इस्राएलका मान्सनले परमेश्वरलाइ इन्कार अर्यो यो संसारकी निउति मिलापको कारण भयो, तिननले ख्रीष्टलाइ मसिहका रुपमि स्वीकार अददु एक मान्सले मृत्यु बठेइ जीवन पाया जसो हो।


क्याकि म, मान्सको चेलो हराया मान्सनलाइ बचाउनाइ आया हु।


Swiv nou:

Piblisite


Piblisite