Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 15:10 - डोटेली नयाँ करार

10 म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकिलाइ परमेश्वरका स्वर्गदुतका साम्नेइ आनन्द हुन्या हो।”

Gade chapit la Kopi

डोटेलि

10 मु तमुखि भुन्‍नउ, इसेरि पस्‍याताप अद्‍या एक जनो पापिखिलाइ परमेस्‍वरका स्‍वर्गदुतनका आगाडि आनन्‍न हुन्‍छ।”

Gade chapit la Kopi




लूका 15:10
23 Referans Kwoze  

म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनपड्या उनान्सय धार्मिक मान्सनकिलाइ भण्ना जइले पइल्ली पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकि निउती स्वर्गमि और बड्ता आनन्द हुन्या हो।”


क्याकि परमेश्वरको इच्छा अनसार हामले सोक अर्या भण्या यइले हाम पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हु, रे यइको परिणाम मुक्ति हो। रे तइ किसिमको शोकले पछुतो हुनइन। तर संसारका मान्सनका शोकले भण्या अनन्त मृत्यु तिर लइजान्छ।


तसो होइन, तर म तमनलाइ भण्नउ, यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कि यानु भण्या, तमन सब तसेरि नइ नास हुनेहउ।”


यिसेरी स्वर्गमि हुन्या तमरा पिताको यो इच्छा छ कि यिन नानामि हइ एक जाना लगइ नष्ट जन हुन।”


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


तबइकिलाइ म तुलाइ भण्नउ, यइका भौत पाप जो यइले अरेइथि, तिन क्षमा होइरइछन, क्याकि यइ आइमाइले भौत प्रेम धेकाइराइछ। तर जइलाइ थोक्काइ क्षमा अरिन्छ, तइले थोक्काइ प्रेम अरन्छ।”


येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


सायद उ तमन बठेइ केइ समयका निउति परमेश्वरको अनुमतिले अलग भयाथ्यो, ताकि उ ख्रीष्टमी बिश्वास अद्द सकउ, रे परिणाम स्वरुप उ सदाइकि निउति तमसित बस्स सकउ।


तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,


तबइकिलाइ जइले लगइ मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, म लगइ तइलाइ स्वर्गमि हुन्या मेरा पिताका अगाडी स्वीकार अद्द्या हु।


म तमनलाइ भण्नउ, हरेक जइले मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, तइलाइ म, मान्सको चेलोले लगइ परमेश्वरका दुतका अगाडी मेरा शिष्याका रुपमि स्वीकार अद्द्या हु।


तर जइले मलाइ मान्सका साम्ने अस्वीकार अरन्छ, तइलाइ म मान्सको चेलोले परमेश्वरका स्वर्गदुतका अगाडी लगइ अस्वीकार अद्द्या हु।


हरायाको सिक्‍का पाया पछा उइले आफना साथिनलाइ रे पडउसिलाइ संङइ बोलाइबर भणन्छे, ‘मसित रमा, क्याकि मइले मेरो हराया सिक्‍का पाइराइछु’


येशूले अर्खि काहानि भण्यो, “एक मान्सका दुइ चेला थ्या।


Swiv nou:

Piblisite


Piblisite