अल्छी जन होउ। तर कडा मेहनत अद्द्याले जसेरि तमनले लगइ यिन प्रेमिलो काम धैर्यता रे बिश्वास सहित अन्त सम्म अरिराख्दु पणन्छ, रे परमेश्वरका प्रतिज्ञा पाउनाइ दृढ आसा हुनु पणन्छ।
तबइकिलाइ तमन होशियार बस, कि तमनलाइ यिन मान्सनले धोका जनदिउन, क्याकि तमनले त्यो गुमाउन्या होइन जो पाउनाइलाइ हामले कडा काम अद्दाछौ, तर परमेश्वरले तमरो सेवाको पुरा इनाम दिन्या हुन।
आजी, यदि एक राजा जो दस हजार मान्सन लइजाइबर अर्खा राजा जइसित बीस हजार मान्सन छन उइका बिरुद्द लड्डाइ जान्छ भण्या, उ पइल्ली बसिबर उइले अर्खा राजालाइ सामना अददाइ सक्तिशाली छ कि छैन भणि निर्णय अरन्छ।