Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 14:26 - डोटेली नयाँ करार

26 “जो मान्सन मेरा वाँ आउनाहान तिनन तब सम्म मेरा शिष्या हुन सक्दाइनन, जबसम्म तिननले मलाइ आफना बा, इजा, स्वानी, चेलाचेली रे दाइ-भाइ, दिदि-बइनीलाइ रे आफनाइ प्राण हइ बड्ता प्रेम अद्दाइन्न।

Gade chapit la Kopi

डोटेलि

26 “कोइ मेरा पाछा आउन्‍छ, भन्‍या आफना बा, इजा, स्‍वानि, चेला-चेलिन, दाइ भाइ, दिदिबइनिलाइ रे आफना जिबनलाइ समेत मुलाइ भन्‍ना बर्ता माया अरन्‍छ भन्‍या, त्‍यो मेरो सिस्‍य हुन्‌ सक्‍दइन।

Gade chapit la Kopi




लूका 14:26
18 Referans Kwoze  

जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।


आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ।


क्याकि म मेरा प्रभु येशू ख्रीष्टलाइ जाण्न चाहानउ जो सब चिज भण्ना बहुमुल्य छन। म सब कुरणीलाइ बेकारका माण्नौ। जइकि निउति सब कुरणी छाडया छु, रे तिन सबलाइ फोहर कुरणी जसाइ बेकार माण्नउ, ताकि म पूरा रुपमी ख्रीष्टको हुन सकु।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


यो पबित्र सास्त्रमि लेख्याको जसोइ हो, “याकुबलाइ मइले प्रेम अर्या, तर एसावलाइ घृणा अर्या।”


मान्सनको ठुलो भिड येशूसित जान्नाथ्यो, रे उनले फर्किबर तिननलाइ भण्यो,


अर्खाले भण्यो, ‘मइले ब्या अरिराइछु। तबइकिलाइ म आउन सक्दैन।’


Swiv nou:

Piblisite


Piblisite