22 तब नौकरले भण्यो, हजुरले आज्ञा अर्या अन्सार काम होइरइछ, तर आजी ठाँउ खाली छ।
22 यो काम अर्या पइतर नउकरले भुन्यो, ‘हजुरले आग्या अर्या अन्सार काम होइरइ छ, रे अज ठउँर खालि छ।’
मेरा पिताका घरमि बस्स्या ठाउँ बड्ताइ छ। यदि यो सत्य नभया भयले, मइले तमनलाइ यो भण्नेइ थेइन। म तमरि निउति ताँ ठाउँ तयार पाड्डाइ जान्ना छु।
ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।
क्याकि ख्रीष्ट मान्स भइबर आउन्ज्या, उन पूर्ण रुपमि परमेश्वर थ्या।
म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।
तब नौकरले आइबर आफना मालिकलाइ यिन कुरणी भणिदियो। तब घरको मालिकले रिसाइबर आफना नौकरलाइ भण्यो, सहरका सडक रे गल्लिमि छिटाइ जा, रे गरिब, लुला, अन्धा, लङ्गडालाइ याँ भितर ल्या।
मालिकले नौकरलाइ भण्यो, ‘मुख्य सडकइ रे गल्लि होइबर मान्सलाइ भितर आउनाइ कर अर, रे मेरो घर भरिजाउ।