Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 12:50 - डोटेली नयाँ करार

50 तर मेरा अगाडी भयानक कष्ट छ, जो मइले लिनु पड्या छ। त्यो कष्ट पुरा नहुन्ज्या म भौत दुःखित छु!

Gade chapit la Kopi

डोटेलि

50 मुइले एक दुःखको बप्‍तिस्‍मा लिन पड्‍या छ। यो पुरा नहुन्‍ज्‍यासम्‍म मु सान्‍तिमि रन्‍या आथिन्‌!

Gade chapit la Kopi




लूका 12:50
13 Referans Kwoze  

जब येशूले सिर्का चाख्यो तब उनले भण्यो, “पुरा भयो” तइ पछा उनले आफ्नो मुन्टो झुकाइबर मर्या।


येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।


तर उनरा भाइन काजबारमि गया पछा उन लगइ धेकिबर होइन तर गोप्यमी यरुशलेम सहरमि गया।


आब हेर, म पबित्र आत्माको आज्ञामी यरुशलेम सहरतिर जान्ना छु, ताँ मलाइ कि-कसो पडि आउन्या हो त्यो म केइ जाण्नइन।


तब येशूले पत्रुसलाइ भण्यो, “आफ्नो तरबार दाब भित्तर हाल। कि म मेरा पिताको दिया यो दुःखको कटौरा जन पिउँ?”


रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।


“म पृथ्बीमि आगो खण्याँउनाइ आया हु, त्यो त बरु पइल्ली बठेइ सल्क्या भया हुनेइथ्यो!


Swiv nou:

Piblisite


Piblisite