लूका 12:46 - डोटेली नयाँ करार46 तइले आसा नअर्या दिन रे नसोच्या घडीमि तइका मालिक आउन्याहुन, रे तइलाइ दण्ड दिन्या हुन, रे तइको दसा अविश्वासीको जसोइ हुन्या हो। Gade chapit laडोटेलि46 तइका मालिक तइले नसोच्या बेलामि आउन्या छन् रे तइलाइ सजाय दिन्याछन्, तइको दसा परमेस्वरलाइ बिस्वास नअद्यानको जसोइ हुन्या छ। Gade chapit la |
दुष्ट आत्माले सासक रे तिनरा फौजलाइ हिब्रु भासामि आरमागेडोन भणन्या ठाउँमि जम्मा अर्यो। तबइकिलाइ प्रभु येशूले भण्यो, “यइ कुरणी सुण। मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो। त्यो मान्स धन्यको हो, जो मेरा आगमनका बेलामि ब्युँजोइ रन्छ, तइका लत्ता तयार पाण्यो, ताकि। तिनन नांगो हुन्या आथिन रे भौत मान्सनका बिचमि बाइर गया लगइ तिननलाइ सर्ममि पड्डया केइ कुरणी हुन्या आथिन।”