Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 12:42 - डोटेली नयाँ करार

42 प्रभुले भण्यो, “त्यो बिश्वासि रे बुद्दिमानि दास को हो, जइलाइ तइका मालिकले आफना परिवारलाइ ठीक समयमि तिनरा भाग पड्या खानाइ दिनाइलाइ खटाउन्या हुन?”

Gade chapit la Kopi

डोटेलि

42 प्रभुले तिनुनलाइ भुन्‍यो, “त्‍यो बिस्‍वासयोग्‍य रे बुद्‌दिमानि नउकर को हो, जइलाइ उइका मालिकले आफना घरको रेखदेख रे उनरा परिवारमि खटाया अन्‍सार को काम अरन्‍छ रे अउर नउकरलाइ समय समयमि खानाइ दिन्‍छ।

Gade chapit la Kopi




लूका 12:42
29 Referans Kwoze  

तमरा अगुवाको आज्ञा पालना अर, रे तिनरा अधिनमी बस। क्याकि तिनरो काम तमरो आत्माको पहरा दिनु हो। तिननले तमरा बारेमि परमेश्वरलाइ लेखा दिनु पड्डया हो। तिनरो आज्ञापालन अर ताकि यइ काम तिननले आनन्दसित अरुन। उदास भइबर होइन, तब तमनले केइ फाइदा पाउन्या होइनु।


आफना अगुवाको सम्जना राख, जइले परमेश्वरको बचन तमनलाइ सुणायो। कसेरी तिननले आफ्नो जीवन बितायो रे मृत्यु सम्मलगइ बिश्वासयोग्य रया, रे तसोइ बिश्वास धेका जसो बिश्वास परमेश्वरमि तिननले धेकायाथ्यो।


कि तुइले परमेश्वरका बचनको प्रचार अर, परिस्थिति असल रे खराब जी भया लगइ यइलाइ प्रचार अददाइ तयार बस। तुइले मान्सनले अर्या गल्ती धेकाउनु पणन्छ, रे तिनरा पापकिलाइ तिननलाइ हप्काउनु पणन्छ। तर तुइले धैर्यसित मान्सनलाइ सिकाउङया उत्साह लगइ दे।


कोइलगइ मण्डलिको अगुवा जइले आफ्नो काम निक्केरि अरन्छ, तइलाइ उचित आदर रे पर्याप्त पैसा पाउन्या सम्जीनु पणन्छ, बिसेस अरि तिनन जइले परमेश्वरको सन्देश सिकाउनाइ रे प्रचार अद्दाइ कडा मेहनत अद्दाहान।


हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।


क्याकि परमेश्वरको काम अद्द्या अगुवा भया हुनाले उ दोस रहित हुनु पणन्छ। उ हटि, छिट्टाइ रिसाउन्या, दराहा, सदाइ झगडा अद्द्या, पैसाको लोप अद्द्या हुनु पड्डइन।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


जब साँज पड्यो, तब अंगुर बारिका मालिकले आफना मेटलाइ भण्यो, ‘कामदारलाइ बोलाइबर छाड्डीबार आउन्या बठेइ पइलि आउन्या सम्मलाइ लैजाइबर तिनरो द्याणी दिदे।’


मोशा परमेश्वरका घरका सब मान्सनसित नौकरका रुपमि बिश्वासयोग्य भया, रे मोशाले अर्याको कामइ परमेश्वरले भविष्यमी बोल्या सत्य कुरणीको सत्य उदाहरण थ्यो।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


जब प्रभुले तइलाइ धेक्यो, तब उनले दयाले भारिबर भण्यो, “जनरोइ।”


तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


आफना शिष्यामि हइ दुइ जानालाइ यूहन्नाले प्रभुका वाँ यो सोद्दाइ पठायो, “जो आउन्याहुन, कि तम उनै हउ? कि हाम कसइको बाटो हेद्दाउ?”


त्यो दास धन्यको हो, जइलाइ तइका मालिक आउन्ज्या तसोइ अर्या भेट्टाउन्या हो।


Swiv nou:

Piblisite


Piblisite