Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 12:32 - डोटेली नयाँ करार

32 तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।

Gade chapit la Kopi

डोटेलि

32 इसुले भुन्‍यो, “नानो बगाल, जनडरा! क्‍यालाइकि तमुलाइ राज्‍य दिनाइलाइ तमरा परमेस्‍वर पिता खुसि छन्।

Gade chapit la Kopi




लूका 12:32
30 Referans Kwoze  

तबइकिलाइ हलाउन नसकिन्या राज्य पायामि हामलाइ धन्यबादी हुन दिय। रे हाम भक्ति रे डरसित परमेश्वरलाइ ग्रहणयोग्य आराधना चढाऔ।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


क्याकि परमेश्वरले तमनमि काम अद्दा छन, रे उनइले तमनलाइ उनलाइ खुशी पाड्डया काम अद्दाइलाइ इच्छा रे सक्ति दिन्या हुन।


तसइ बेला येशू पबित्र आत्मामी खुशी भया, रे भण्यो, “हे पिता, अग्गास रे धर्तिका परमप्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार बठेइ गोप्य राखिबर बालकलाइ धेकाया। क्याकि, पिता, तमलाइ यइ निको लाग्यो।”


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन।


रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन।


येशूले झट्ट तिननलाइ यिसो भण्यो, “हिम्मत अर, म येशूइ हु, जनडरा।”


ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।


तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


येशूले जबाफ दियो, “मेरो राज्य यइ संसारको होइन मेरो राज्य यइ संसारको हुनो हो तम यहुदि अगुवानका हात बठेइ पकोडिनेइ थेइन। मलाइ पछ्याउन्याले मेरी निउति झगडा अद्देइथ्या तर आब मेरो राज्य यइ संसारको होइन।”


यिसेरी भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


“झुटा अगमबक्ता बठेइ होस अरि बस्या, तिनन इसा ब्वाँसा जसा हुन जो तमरा वाँ भेडाका भेसमि आउनाहान, मान्सन बिश्वास अद्दाहान कि उन भेडा हुन, तर साँच्चि तिन मान्सनलाइ हमला अद्दया डर लाग्द्या ब्वाँसा हुन।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


क्याकि मलाइ था छ, कि म गया पछा तमरा बिचइनि झुटा शिक्षक आउन्याहुन। रे बिश्वासिनलाइ दु:ख दिन्या हुन, तब तिनन त्यो ब्वाँसा जसाइ हुन, जो भेडालाइ माद्दाहान।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


Swiv nou:

Piblisite


Piblisite