Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 12:31 - डोटेली नयाँ करार

31 तर परमेश्वरका राज्यको खोजी अर, रे यिन सब चिज तमनलाइ दिइन्या हो।

Gade chapit la Kopi

डोटेलि

31 रे परमेस्‍वरका राज्‍यको खोजि अर, रे इन सप्‍पइ कुरा तमुलाइ थपिन्‍या छ।”

Gade chapit la Kopi




लूका 12:31
14 Referans Kwoze  

तर पइल्ली परमेश्वरको राज्यलाइ महत्व दिय रे धार्मि जीवन जीअ रे यिन सब चिज तमरा निउति दिइन्याहुन।


आफ्नो जिवनलाइ धनको मोह बठेइ मुक्त राख। तमनसित भएइ कुरणीमि सन्तुष्ट बस, क्याकि परमेश्वर आफइले भणिराइछ, “म तमनलाइ कभइ छाड्ड्या आथिन, रे म तमनलाइ कभइ त्याग्द्या आथिन।”


क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


यिन सब कुरणी ध्यानमि राखिबर हाम यइ निष्कर्षमि पुग्द सक्दाउ, यदि परमेश्वर हामसित छन भण्या कसइले लगइ हामलाइ हाराउन सक्दाइन।


तर एकइ मान्तर कुरणी चिन्ता अद्द लायक छ। मरियमले तइ कुरणी था पाइराइछ, रे यो उइ बठेइ खोसिन्या आथिन।”


क्याकि सन्सारका सब मान्सन यिन चीजका खोजीमि रनाहान। तमनका परमेश्वर पिताले जाण्नाहान कि तमनलाइ यिन चिजको खाँचो छ।


Swiv nou:

Piblisite


Piblisite