लूका 12:28 - डोटेली नयाँ करार28 तर आज हुन्या रे भोल आगाइनी खितिन्या मैदानको घाँसलाइ परमेश्वरले यिसेरी शिङाद्दाहान भण्या, ए अल्पविश्वासी हो, उनले तमनलाइ झिक कति बड्ता शिङाद्दाहान। Gade chapit laडोटेलि28 आज हुन्या रे भोल आगामि खितिन्या मइदानका घाँसलाइ परमेस्वरले इसेरि सजाउनाहान् भन्या, ए बिस्वास नभया हो, उनुले तमलाइ झिग कति बर्ता अरिबर सजाउन्या छन्। Gade chapit la |
तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।