16 उनले तिननलाइ एक काहानि भण्यो, “कोइ एक धनि मान्सका जमिनमी बड्ताइ उब्जनि भयो।
16 उनुले तिनुनलाइ एक उखान भुन्यो, “कसइ एक जनो धनि मान्सका जमिनमि भउत खेति भयो।
पइलगइ उनले सदाइ आफ्नो अस्तित्वको गवाही उनले निका कुरणी बठेइ दियो, जो उन अरन्थ्या। जो कि अग्गास बठेइ बर्सा रे फल लाग्द्या ऋतु दिइबर तमरा निउति खानाइ रे तमरा मनलाइ आनन्दले भरिदियो।”
रे तमन स्वर्गमि हुन्या आफना पिताका चेला-चेली हुन्या हौ। उनले दुष्ट रे निका दुयइ मान्सनलाइ सुर्यको तातो दिनाहान, रे धर्मि रे पापी दुयइ मान्सनलाइ बर्सा दिनाहान।
और केइ बि असल जमिनमी पड्या रे कसइले तीस गुणा, साठी गुणा रे सय गुणा फल फलायो।
पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”
तइले आफइ सोच्च लाग्यो, ‘मसित मेरो सारा अन्न जम्मा अरिबर राख्द्याइ पुग्द्या ठाँउ आथिन, मलाइ था आथिन आब म क्यारुँ?’