लूका 11:2 - डोटेली नयाँ करार2 उनले तिननलाइ भण्यो, “तमनले प्रार्थना अद्दया बेला यिसो भण: हे पिता, तमरो नाउँ पबित्र होइजाउ, तमरो राज्य आइजाउ। Gade chapit laडोटेलि2 उनुले तिनुनलाइ भुन्यो, तमुले प्रार्थना अरनज्या यसो भुण, “हे पिता, तमरो नाउँ पबित्तर अरियोस। तमरो राज्य आइजाउ। Gade chapit la |
रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।