Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 1:79 - डोटेली नयाँ करार

79 अनारामि रे मृत्युको छायामि बस्स्यालाइ ज्योति दिनाइलाइ, रे यो उज्यालाले हामलाइ बाटो धेकाउन्या हो जइले हामलाइ परमेश्वरसित सान्ति दिन्छ।”

Gade chapit la Kopi

डोटेलि

79 रे अन्‍यारामि बस्‍या रे आफनो काल खोज्‍जारयालाइ उजालो दिन्‍याछन्। तइ उजायालाले हाम्‍लाइ सान्‍तिका बाटामि डोर्‍याउन्‍या छ।”

Gade chapit la Kopi




लूका 1:79
36 Referans Kwoze  

तम मान्सन जो पापका अनारामि बस्स्या छौ खीष्टको एक चम्किन्या उजालो धेक्द्याहौ। खीष्टको उजालो तिन मान्सनमि चम्कन्या हो, जो उन ठाउँमि बस्साहान, जा मान्सन मृत्युका छाइलमि छन।”


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


क्याकि तमन अन्धकारमि बस्या मान्सन जसा थ्या, तर आब तमन ज्योतिका मान्सन हौ, क्याकि तमन प्रभुका हौ। तबइकिलाइ ज्योतिका मान्सन जसेइ काम अर।


म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ।


येशूले आजी मान्सनलाइ इसो भण्यो, “म तेइ ज्योति हु जइले संसारलाइ ज्योति दिन्छ जइले मेरा कुरणी माणन्छ उ अन्धकारमि हिट्टया आथिन तर तिननले त्यो ज्योति पाउन्या हुन जइले अनन्त जीवन दिन्छ।”


म यइ संसारमी रन्ज्या म संसारको ज्योति हु।”


एक जाना जो साँचो ज्योति हुन त्यो ज्योति संसारमी आइबर सब मान्सनलाइ उज्यालो दियो।


उन परमेश्वरलाइ प्रकट अद्दाइकिलाइ गैर-यहुदि मान्सनकि निउति ज्योति हुन रे तमरो इस्राएल देशका मान्सनकि निउति उन आदर हुन।”


तिननलाइ था छइन कि कसेरी सान्तिपुर्ण जीवन बिताउन्या हो।


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


Swiv nou:

Piblisite


Piblisite