Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 1:76 - डोटेली नयाँ करार

76 ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,

Gade chapit la Kopi

डोटेलि

76 हे मेरो बालख, तु माहान परमेस्‍वरका अगमबक्‍ता भनिन्‍या छइ। क्‍यालाइकि तु प्रभुको बाटो तयार पाड्‌ड उनरा अगाडि अगाडि जान्‍याछइ।

Gade chapit la Kopi




लूका 1:76
22 Referans Kwoze  

उइले भण्यो, “यशैया अगमबक्ताले भण्या जसो, परमप्रभुको बाटो तयार पाड भणबर उजाड ठाउँमि कला हाल्या एक मान्सको म आवाज हु”।


तसो भया हुनाले हेरोदले तइलाइ माद्द चाहान्थ्यो, तर जनता धेकि त्यो डराउथ्यो, क्याकि तिननले उइलाइ अगमबक्ता माणन्थ्या।


क्याकि यिन उनइ हुन, जइका बारेमि यशैया अगमबक्ता बठेइ यिसो भणिरइथ्यो: “उजाड ठाउँमि एक जाना जोरले बोल्ल्या डाको, प्रभुको बाटो सिदा बना।”


त्यो पावल रे हामरा पछा लागी, रे यिसो भणबर जोरले कला हाल्ल पसि, “यिन मान्सन ठुला परमेश्वरका सेवक हुन। यिननले तमनलाइ मुक्तिको बाटो धेक्‍काउन्नाछन।”


स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन।


उन महान हुन्या हुन, रे परमप्रधानका चेलो कहलाइन्या हुन, रे परमप्रभु परमेश्वरले उनलाइ उनरा पुर्खा दाउद जसाइ राजा बनाउन्या हुन।


रे यदि त्यो मान्स बठेइ भणबर तिननले इसेरी जबाफ दिन सकेन, क्याकि तिनन इसो भण्न्नाइ जनता सित डराया, क्याकि सबइले यूहन्नालाइ परमेश्वरको साँच्चीको अगमबक्ता भणि बिश्वास अर्याथ्यो।”


तमन आफइले मइले भणन्या सुणन्या छौ, ‘म ख्रीष्ट होइन, तर म उन भण्ना पइल्ली पठाइया हु।’


म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।


तर आफना शत्तुरलाइ प्रेम अर, रे तिनरो भलो अर। आजी पाउन्या आसा नराखिबर ऋण दिय, रे तमरो इनाम ठुलो हुन्या हो, रे तमन परमप्रधानका सन्तान हुन्या हउ, क्याकि उन बैगुनि रे दुष्ट मान्सनलाइ लगइ कृपा अददाहान।


तर मान्स बठेइ भणबर तिननले इसरी जबाफ दिन सकेन, क्याकि तिननले यिसो भण्न जनता धेकि डराया, क्याकि सबइले यूहन्नालाइ अगमबक्ता भणि बिश्वास अर्याथ्यो।”


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


Swiv nou:

Piblisite


Piblisite