लूका 1:70 - डोटेली नयाँ करार70-71 भौत पइल्ली, प्रभुले आफना पबित्र अगमबक्ता बठेइ भण्याथ्यो कि उनले हामरा सत्तुर बठेइ रे तिन सबको सक्ति बठेइ बचाउन्या हुन जइले हामलाइ घृणा अददाहान। Gade chapit laडोटेलि70-71 उनुले हाम्लाइ हामरा सत्तुरका हातबटहइ रे फुचेरो अद्या सप्पइका हातबटहइ छुटकारा दिन्याछन् भन्या कुरा उनुले पइलिबटहइ आफना पबित्तर अगमबक्ताका मुखबटहइ बोल्या थ्या। Gade chapit la |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।