43 म तमलाइ याँ भेटीबर आफ सम्मानित भया माणनउ, मेरा प्रभुकि इजा मलाइ भेट्टाकिलाइ आइ!
43 मु मि कस्या यसो क्रिपा भयो कि मेरा प्रभुकि इजा मेरा वाँ आइन्?
थोमाले उनलाइ भण्यो, “हे मेरा प्रभु हे मेरा परमेश्वर!”
स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।
आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।
क्याकि म मेरा प्रभु येशू ख्रीष्टलाइ जाण्न चाहानउ जो सब चिज भण्ना बहुमुल्य छन। म सब कुरणीलाइ बेकारका माण्नौ। जइकि निउति सब कुरणी छाडया छु, रे तिन सबलाइ फोहर कुरणी जसाइ बेकार माण्नउ, ताकि म पूरा रुपमी ख्रीष्टको हुन सकु।
तमन मलाइ, गुरु रे प्रभु, भणन्छौ तमन ठिकै भणन्छौ क्याकि म तमरो ‘गुरु रे प्रभु’ हु।
मइले आफइ लगइ तमरा वाँ आउन्या योग्यको माणेइन। तर बचन मान्तरइ बोल्दिय रे मेरो नौकर निको होइजान्या हो।
यूहन्नाले उनलाइ यिसो भणबर रोक्दाइ खोज्यो, बरु मइले ब तम बठेइ बप्तिस्मा लिनु पड्डया हो, रे कि तम मेरा वाँ आउँन्या हउ?
येशू भिडसित बोलन्ज्या उनरी इजा रे भाइन बाइर आयाथ्या रे उनसित कुरणी अद्द चाहान्थ्या।
रे एलीशिबाले जोरले भण्यो, “सब स्वानिनमि तु धन्यकि हइ, रे तु बठेइ जन्मयाको चेलो धन्यको हो।
क्याकि हेर, जब मइले तेरो अबिबादन सुण्या उतनजेइ बालक मेरा गर्भमि आनन्दले उफड्यो।