40 रे जकरियाको घर भितर पसिबर एलीशिबालाइ अबिबादन अर्यो।
40 रे तनले जकरियाका घरमि गइबर एलिसिबालाइ ढोग अर्यो।
जब राजा हेरोद यहुदिया जिल्लामि सासन अद्दाथ्या, अबियाका दलका जकरिया नाउँ भया एक यहुदि पुजारि थ्या। तइकी स्वानिको नाउँ एलीशिबा थ्यो, तिन लगइ इस्राएलको पइलो पुजारि हारुन बंसकी थिन।
केइ दिन पछा मरियम तयार भइन रे छिट्टाइ यहुदिया जिल्लाको पाहाडी क्षेत्रको एक गाउँमी गइ,
जब एलीशिबाले मरियमको अबिबादन सुण्यो तब तिनरा गर्भमि बालक उफण्यो, रे एलीशिबाले पबित्र आत्मा बठेइ सक्ति पायो,