37 क्याकि परमेश्वरको निउति केइ कुरणी लगइ असम्भब आथिन।”
37 क्यालाइकि परमेस्वरकि निउति केइ कुराको लइ असम्भव आथिन्।”
तर येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरकि निउति होइन, सब कुरणी परमेश्वरकि निउति सम्भब छ।”
येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरको निउति होइन, सब कुरणी परमेश्वरको निउति सम्भब छ।”
उनले भण्यो, “मान्सका निउति असम्भब छ, तर सब कुरणी परमेश्वरको निउति सम्भब छ।”
उनले जइ सक्तिको प्रभाबले सब कुरणीलाइ उनरो अधिनमी ल्याउन सक्दाहान, तसइ सक्तिले हामरा भौतिक शरीरलाइ आफ्नो महिमाको सरीरमि बदल दिनाहान।
सुण, तेरि नाता पड्डेइ एलीशिबा लगइ उइको बुढेसकालमि गर्भवती होइरइछ, रे जो बाँजी भणीयइ थी, उ अइल छयौ महिनामि छ।
रे मरियमले भण्यो, “हेर म परमप्रभुकि दासी, मलाइ तमले भण्या जसो होउ।” तब स्वर्गदुत तइ बठेइ बिदा भया।