लूका 1:17 - डोटेली नयाँ करार17 यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।” Gade chapit laडोटेलि17 एलिया अगम्बक्ताकि जसेरि आत्मामि सक्ति रे बल पाइबर परमेस्वरकि निउति एक जाति तयार पाड्ड तन परमेस्वरका आगाडि जान्या छन्। तनले बाको मन चेला-चेलितिर फर्काउन्या छन् रे अटेणिनलाइ धर्मिनका बुद्दितिर फर्काउन्या छन्।” Gade chapit la |
रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।