Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 1:11 - डोटेली नयाँ करार

11 उइले परमेश्वरका एक स्वर्गदुतलाइ धुप-बेदिको दाइँन तिर कलिरया धेक्यो।

Gade chapit la Kopi

डोटेलि

11 तइबेला परमप्रभुको एक जनो स्‍वर्गदुत धुप बाल्‍या बेदिका दाइन्तिर कल्‍लिरया धेकियो।

Gade chapit la Kopi




लूका 1:11
15 Referans Kwoze  

पइ छयाँउ स्वर्गदुतले आफनी तुरहि बजायो। जब उनले त्यो तुरहि बजायो, तब परमेश्वरका अगाड़ी धुप बाल्लाइ बेदिको चार कुना बठेइ मइले एक आवाज सुण्या।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,


तब स्वर्गदुतले तिननलाइ भण्यो, “जनडरा, क्याकि हेर, म तमनलाइ बरताइ आनन्दको सुसमाचार सुणानउ, जो सब मान्सका निउति हुन्या हो।


स्वर्गदुतले तइका वाँ गइबर भण्यो, “तुलाइ अबिबादन, परमेश्वरले तुलाइ भौत आशिस दिया छ। प्रभु तुसित छन।”


स्वर्गदुतले तइलाइ भण्यो, “म गाब्रिएल हु, म परमेश्वरको सामने कलिरनउ। तुसित कुरणी अद्दाइ रे यो सुसमाचार सुणाउनाइलाइ म पठाइया हु।”


प्रभुका एक स्वर्गदुत तिनरा वाँ धेका पड्या रे प्रभुको चमक तिनरा वलतिर पलतिर चम्क्यो, रे तिनन बड्ताइ डराया।


Swiv nou:

Piblisite


Piblisite