31 हाम जाँण्नाउ कि, परमेश्वर पापिका कुरणी सुणनाइन, तर परमेश्वरको डर माण्न्या रे उनरो इच्छा पालन अद्द्या मान्सनकि कुरणी परमेश्वर सुण्नाहान।
तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।
येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।
यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।
तब ख्रीष्टले परमेश्वरलाइ भण्यो, “हे परमेश्वर पबित्रशास्त्रमी मेरा बारेमि लेख्या जसोइ तमरोइ इच्छा पुरा अद्दाइ म आइरइछु।”
तइ मान्सले जबाफ दिइबर तिननलाइ भण्यो, “कसि अचम्मइ कुरणी! उन काँ बठेइ आया हुन तम जाण्नानु, तर उनले मेरा आँखा निको बनायो।
संसारको सृष्टि भया बठेइ अइल सम्म यिसो जन्मनइको अन्धो कसइले धेक्द्या बनायो भण्नेइ कुरणी कभइ सुणिएइन।
तर म जाण्नउ, कि तमले परमेश्वरसित जी मागन्छौ, परमेश्वर तमलाइ दिनाहान।”