55 आजी लगइ तमनले उनलाइ पछण्या रइन्छौ, तर म उनलाइ पछयाण्नउ तर मइले उनलाइ पछण्नइन भण्या म लगइ तमन जसोइ झुट ठहरिनेइथ्या तर म उनलाइ पछेण्नउ रे उनरो आज्ञापालन अद्दउ।
तब तिननले उनलाइ भण्यो; “तमरा पिता काँ छन?” येशूले जबाफ दियो, “तमन न त मलाइ चिनन्छौ न त मेरा पितालाइ पछयाणन्छौ। तमनले मलाइ चिन्या भएले मेरा पितालाइ लगइ पछयाण्न्याइ थ्या।”
तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।
तिन मान्सन जो सैतानको एक समुहका सदस्य हुन, तिनन दाबि अददाहान कि तिनन यहुदि हुन तर तिनन साँचो यहुदि होइन रे तिनन झुटि बोल्ला छन। म तिननलाइ आउन्या बनाइबर तमरा अगाडी ढोग्द्या बनाउन्या हु रे म तमनलाइ प्रेम अद्दउ भणन्या तिननले था पाउन्या हुन।
“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”
तब यहुदि अगुवानले येशूलाइ भण्यो, “आब हामलाइ था भयो कि तमलाइ भूतइ लाग्या छ। अब्राहाम रे अगमबक्तान लगइ मर्या तर तम भणन्छौ कसइले मेरो बचन पालन अरन्छ भण्या उ कभइ मद्द्या आथिन।