Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 8:54 - डोटेली नयाँ करार

54 येशूले जबाफ दियो, “यदि मइले आफनो आदर आफइ अद्दउ भण्या मेरो आदर केइलगइ होइन, जो मलाइ आदर अद्दाहान तिन मेरा पिता हुन, रे तमन भणन्छौ कि उन तमनका परमेश्वर हो।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 8:54
28 Referans Kwoze  

म आफ्नो आदर खोज्जइन, तर एक जाना छन जइले मलाइ आदर अर्या चाहानाहान, रे उन तिनइ हुन जो न्याय लगइ अद्दाहान।


हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।


क्याकि आफ्नो बडुवाँइ आफइ अद्द्या मान्स स्वीकार अरिनइन, तर जइको तारिफ प्रभुले अददाहान, उ निको तरिकाले स्वीकार अरिन्छ।


हामरा पुर्खा अब्राहाम, इसहाक रे याकुबका परमेश्वरले आफना सेवक येशूलाइ मर्या बठेइ जिउना बनाइबर भौत आदर दियो, तर तमनले उइलाइ माद्दाइ यहुदि अगुवानका हातमि सुम्पिदिया, रे पिलातस हाकिमले उनलाइ छाड्दिन्या बिचार अर्या लगइ तमनले उनलाइ जन छाड भण्या।


येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


तमन आफना पिताका काम अरन्छौ।” तब तिननले उनलाइ भण्यो, “हाम व्यभिचार बठेइ जन्मेका होइन हामरा एकै पिता छन जो परमेश्वर हुन।”


जइले आफनाइ तिर बठेइ बोलन्छ, उइले आफनोइ सम्मान खोजन्छ, तर जइले आफलाइ पठाउन्याको सम्मान खोजन्छ, त्यो इमानदार हो, रे उइमि छल हुनइन।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


“म मान्स बठेइ महिमाको आस अद्दैन,


उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।


Swiv nou:

Piblisite


Piblisite