53 कि तम हामरा पुर्खा अब्राहाम रे अगमबक्ता भण्ना ठुला हउ? जो मरिबर गया, तम आफलाइ कि सोचन्छौ?”
क्या तम हामरा पुर्खा याकुब भण्ना ठुला हउ? उनुइले हामलाइ यो इनार बनाइ दिया हो, उन आफइ, उनरा सन्तान रे उनरा गोरु बाकराले यइ इनारको पानी खाया हो।”
तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।
यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”
भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?”
यहुदि अगुवानले उनलाइ जबाफ दियो, “ठुला अचम्मका कामका निउति हाम तुलाइ ढुङाले हाण्नाइन, तर परमेश्वरको बिरुद्द निन्दा अर्या हुनाले, तु मान्स होइबर लगइ आफइलाइ परमेश्वर हु भणि क्याकि भणन्छइ।”
येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ अब्राहाम जन्मनु भण्ना पइल्ली म थ्या।”
तबइकिलाइ यहुदि अगुवानले येशूलाइ माद्दाइ आजी बड्ता कोशिस अद्द पस्या, क्याकि उनले बिश्राम दिन तोड्या काम मान्तर होइन, तर आफइलाइ परमेश्वरको बराबर माणिबर उनले परमेश्वरलाइ आफनाइ पिता भणिराइथ्यो।
तर तमनलाइ भण्नउ मन्दिर भण्नालै ठुलो याँ को छ।
“हाम अब्राहामका सन्तान हउ भणि आपसमी भण्न्या जन अर। क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले यिन ढुङा बठेइ लगइ अब्राहामकिलाइ सन्तान जन्माउन सक्दाहान।”