42 येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।
पिता परमेश्वर ममि छन, रे म पिता परमेश्वरमि छु भणबर कि तु बिश्वास अद्दैनी? जइ कुरणी म तमनलाइ भण्नउ, त्यो मइले मेरो आफनाइ अधिकारमि बोल्या होइन तर ममि बास अद्दया परमेश्वर जी अद्द चाहानाहान तेइ अद्दाहन।
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।
तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।
येशूले जबाफ दियो, “तिनलाइ मइले आफना बारेमि गवाही दिया लगइ मेरो गवाही सत्य छ। क्याकि म काँ बठेइ आया हु, रे काँ जान्या हु त्यो म जाँण्नउ। तर म काँ बठेइ आया हु, रे काँ जान्या हु तमन जाण्न्नान।
हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।