30 येशूले भण्या कुरणी सुणबर भौतले उनमी बिश्वास अर्यो।
तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”
मरियमका वाँ भेट्टाइ आया भौत यहुदि मान्सनले यशूले अर्या काम धेकिबर उनमी बिश्वास अर्यो।
ताँ भौत मान्सनले उनमी बिश्वास अर्यो।
तब तिन मान्सले येशूले अर्याको चिन्ह धेकिबर भण्यो, “यइ संसारमी आउन्या अगमबक्ता साँच्चि यिनइ हुन।”
उन निस्तार काजबारको भोजका बेला यरुशलेम सहरमि थ्या, रे उनले अर्या चिन्ह धेकिबर भौतले उनमी बिश्वास अर्यो।