46 पालेले भण्यो, “यइ मान्सले जसो त कसइ मान्सले कभइ बोलेइन।”
सबले उनरो बडवाँइ अर्यो, रे उनरो मुख बठेइ निकल्या कृपापूर्ण बचनमी छक्क पड्या, रे तिननले भण्यो, “यिन योसेफका चेला होइन्न ब?”
तक, यिन त खुला बोल्ला छन, तर यिन येशूलाइ केइ भण्नारएइन! कि यिनइ ख्रीष्ट हुन भण्न्या यहुदि अगुवानले साँच्चि था पाया हुन?
तिनन येशूको शिक्षा सुणिबर छक्क पड्या, क्याकि उनले बचन पुरा अधिकारसित सिकाउन्थ्या।
भिडले उनरा बारेमि चर्चा अद्दारया फरिसि मान्सनको समुहले सुण्यो। तब यहुदि मुख्य पुजारि रे फरिसीले उनलाइ पकड्डाइ मन्दिरका पालेलाइ पठायो।