41 औरले भण्यो, “यिन ख्रीष्ट हुन।” तर कसइ-कसइले भण्यो, “कि ख्रीष्ट गालील जिल्ला बठेइ आउनाहान ब?
तिननले मजाक अरिबर उनलाइ भण्यो, “तु लगइ गालील जिल्ला बठेइ हुनु पणन्छ। पबित्र सास्त्र खोजीबर हेर, रे तु था पाउन्या हइ, कि गालील जिल्ला बठेइ अगमबक्ता निकल्लइन।”
नथानेलले तइलाइ भण्यो, “कि नासरत गाउँ बठेइ केइ निकी कुरणी आउन सकन्छ ब?” फिलिपले तइलाइ जबाफ दियो, “आइबर हेर।”
तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”
रे तम पबित्र परमेश्वरका चेलो ख्रीष्ट हौ भणि हामले बिश्वास अरिराइछु रे पक्का जाण्या छु।”
तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”
“आस, एक जाना मान्सलाइ हेर, जइले मइले अर्या सब काम मलाइ भणिदियो। काँइ उनइ त ख्रीष्ट होइन ब?”
तइ स्वानिले उनलाइ भण्यो, “म जाँण्नउ, कि मसिह आउन्याहुन (जइलाइ ख्रीष्ट भणिन्छ), जब उन आउनाहान, तब उनले हामलाइ सब कुरणी बताउन्या हुन।”
नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।
तइले पइल्ली आफ्नो भाइ सिमोनलाइ भेट्यो, रे उइलाइ भण्यो, “हामले मसिहलाइ (जइको अर्थ हो ख्रीष्ट) भेटिराइछौ”।
तर हाम जाण्नाउ, यिन मान्स काँ बठेइ आया हुन। तर जब ख्रीष्ट धेका पड्डया हुन, उन काँ छन कसइले था पाउन्या आथिन।”