24 मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”
तर यदि तमनले पक्षपात अर्या भण्या तमनले पाप अरन्छौ रे तमन कानुन तोड्या हुनाले दोषि ठरिन्छौ।
तमन मान्सको सोच अन्सार न्याय अरन्छौ, म कसइको न्याय अद्दैन।
भाइन हो, तमन हामरा महिमामय प्रभु येशू ख्रीष्टका शिष्या होउ, तबइकिलाइ तमनमि पक्षपातको भाबना जन होउ।
कि तमनले आपसमी पक्षपात धेकायानु ब? रे खराब बिचार भया न्यायकर्ता भयानु ब?
यरुशलेम सहरका कसइ कसइ मान्सले भण्यो, “कि यिन उनइ होइन, जइलाइ यहुदि अगुवान माद्दाइ खोज्जाथ्या?
तमन बाइर धेकिन्या कुरणीलाइ हेरन्छौ। यदि कसइ मान्सलाइ यो भरोसा छ कि उ ख्रीष्टको हो भण्या, उइले आजी आफइलाइ याद अराओस कि जसो उ ख्रीष्टको हो, हाम लगइ ख्रीष्टइका हौ।