17 यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।
तमन क्याकि मइले भण्या कुरणी बुज्जानु? क्याकि तमन मेरा भण्या कुरणी स्वीकार अद्द सक्दानउ।
जो परमेश्वरको सन्तान हो तइले परमेश्वरकि कुरणी सुणन्छ। तर तमन परमेश्वरका सन्तान नभया हुनाले तमन परमेश्वरकि कुरणी सुण्नानु।”
ताँका यहुदि मान्सन थेसलोनिके सहरका मान्सन हइ भौत निका थ्या, तिननले परमेश्वरको बचन खुशी भइबर सुण्यो, पावलले भण्या कुरणी ठीक छ कि आथिन भणबर तिननले दिना दिन पबित्र सास्त्र पडिबर छानबिन अरन्थ्या।
तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”
तमरा आँखा शरीरका निउति बत्ति जसा हुन। तबइकिलाइ यदि तमरा आँखा ठीक छन भण्या तमरो पुराइ शरीर उजालो हुन्छ।
सत्य बठेइ जिउन्या मान्स ज्योतिमि आउँछ, रे जो परमेश्वर भण्नाहान तसइ तिननले अरुन।
तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।