Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 6:62 - डोटेली नयाँ करार

62 तमनले म, मान्सको चेलोलाइ पइल्ली म जाँ थ्या वाँइ फर्किनारया धेकेले कि अरन्छौ?

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 6:62
13 Referans Kwoze  

स्वर्गमि कोइलगइ गया आथिन, तर म, मान्सको चेलो स्वर्ग बठेइ ओलीबर आया हु।


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


उनले तिननलाइ आशिस दिन्ज्या, उन तिनन बठेइ छुटिया रे स्वर्गमि गया।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


उनले यिन कुरणी भण्या पछा, तिननले हेद्दा हेद्दाइ परमेश्वरले येशूलाइ मल्तिर उचाल्यो, रे एक बादलका उइमि तिननले उनलाइ धेक्द सकेइन।


म पिता बठेइ संसारमी आया हु, रे आजी म संसारलाइ छाडिबर पिता वाँ जान्नार्याँउ।”


आब म संसारमी रनइन, म तमरा वाँ आउन्ना छु। तर मेरा शिष्या अइल लगइ संसारमी छन। पबित्र पिता, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या, रे जसेरि हामरो एकइ मन छ, तसेरि तिनरो लगइ एकइ मन होउ।


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”


तिननले भण्यो, “कि यिन योसेफका चेला येशू होइन्न ब? जइका इजा बालाइ हाम पछयाण्नाउ? तब यिनले ‘कसेरी म स्वर्ग बठेइ ओलीबर आया हु’ भण्ना छन?”


तब येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ तमनले म, मान्सको चेलोको शरीर खायानु रे रगत पियानु भण्या तमनसित अनन्त जीवन हुनइन।


Swiv nou:

Piblisite


Piblisite