Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 6:51 - डोटेली नयाँ करार

51 त्यो जीवनको रोटी मइ हु। जो स्वर्ग बठेइ ओलीबर आयो। कसइले यो रोटी खायो भण्या उ सदाइ भरि जिउन्या छ पइ तइ रोटी म दिन्या हु जो मेरो शरीर हो, जइलाइ म संसारका जीवनका निउति दिन्या हु।”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 6:51
30 Referans Kwoze  

तइ पछा तिनन खानाइ तयार थ्या, पइ येशूले रोटा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर तोड्यो, रे रोटाका टुकरा उठाइबर आफ्ना शिष्यालाइ दियो रे भण्यो, “लिय यो खा, तमनका निउति दिया यो मेरो शरीर हो। मेरो सम्जनामि यो अर्या।”


क्याकि परमेश्वरको रोटी उनइ हुन जो स्वर्ग बठेइ ओलीबर आउछ रे संसारका मान्सलाइ अनन्त जीवन दिन्छ।”


स्वर्गमि कोइलगइ गया आथिन, तर म, मान्सको चेलो स्वर्ग बठेइ ओलीबर आया हु।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


बलिका रुपमि मरिबर, ख्रीष्ट स्वर्गको पबित्र पालको पर्दा बठेइ आया रे नयाँ बाटो बनायो जइ बठेइ हामले जीवन पाउन्या हौ।


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।


औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।


क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।


ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


बैकान हो, आ-आफ्नि स्वानिलाइ प्रेम अर, जसेरि ख्रीष्टले लगइ मण्डलिलाइ प्रेम अर्यो, तइका निउति आफनो जीवन दियो।


क्याकि मान्सनका पापको लेखा नलिबर ख्रीष्टले जी अर्याछ तइ बठेइ परमेश्वरले संसारका सब मान्सनलाइ मिलापमी ल्याउनाइ एक बाटो बनाउनाथ्या। रे परमेश्वरले हामलाइ मिलाप अराउन्या सन्देश प्रचार अददाइ सुम्प्या छ।


जइले ममि बिश्वास अरन्छ, पबित्र सास्त्रले भण्या अन्सार तइका मन भितर बठेइ जिउन्या पानीको खोला बगिबर आउन्याछन। जइले जीवन दिन्या हो।”


जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,


जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”


“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।


पइ येशूले तिननलाइ भण्यो, “म त्यो रोटी हु जइले अनन्त जीवन दिन्छ। जो मेरा वाँ आउछ उ कभइ भोकाउन्या होइन रे जइले ममि बिश्वास अरन्छ त्यो कभइ तिसाउन्या आथिन


तब यहुदि मान्सनले उनरा बिसयमि गनगन अर्यो क्याकि उनले भण्यो, “स्वर्ग बठेइ ओलीबर आया रोटी म हु।”


साँच्चि, म तमनलाइ भण्नउ, “जइले ममि बिश्वास अरन्छ उइसित अनन्त जीवन छ।


म जीवनको रोटी हु, जइले अनन्त जीवन दिन्छ।


यो तेइ रोटी हो जो मान्सनले यइ बठेइ खाउ रे जनमरउ भणबर स्वर्ग बठेइ ओलीबर आउछ।


पइ जिउन्या रे ममि बिश्वास अद्द्या सब कभइ मद्द्या आथिन। कि तु यो बिश्वास अरन्छेइ?”


Swiv nou:

Piblisite


Piblisite