48 म जीवनको रोटी हु, जइले अनन्त जीवन दिन्छ।
त्यो जीवनको रोटी मइ हु। जो स्वर्ग बठेइ ओलीबर आयो। कसइले यो रोटी खायो भण्या उ सदाइ भरि जिउन्या छ पइ तइ रोटी म दिन्या हु जो मेरो शरीर हो, जइलाइ म संसारका जीवनका निउति दिन्या हु।”
तब यहुदि मान्सनले उनरा बिसयमि गनगन अर्यो क्याकि उनले भण्यो, “स्वर्ग बठेइ ओलीबर आया रोटी म हु।”
धन्य हुन जो धार्मिक भइबर बाँच्च चाहानाहान, क्याकि परमेश्वरले तिननलाइ सन्तुष्ट पाड्या हुन।