“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”
रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।
कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ।
और कसइले नअर्या अचम्मका काम मइले अर्या छु। यदि तिननले मइले अर्या यिन काम नधेक्या भया तिननमि पाप हुन्या थेइन। तर आब तिननले यिन अचम्मका काम धेक्या छन, पइलगइ तिननले मलाइ रे मेरा पिता दुएइलाइ घृणा अर्या छन।
आजी लगइ तमनले उनलाइ पछण्या रइन्छौ, तर म उनलाइ पछयाण्नउ तर मइले उनलाइ पछण्नइन भण्या म लगइ तमन जसोइ झुट ठहरिनेइथ्या तर म उनलाइ पछेण्नउ रे उनरो आज्ञापालन अद्दउ।
तब तिननले उनलाइ भण्यो; “तमरा पिता काँ छन?” येशूले जबाफ दियो, “तमन न त मलाइ चिनन्छौ न त मेरा पितालाइ पछयाणन्छौ। तमनले मलाइ चिन्या भएले मेरा पितालाइ लगइ पछयाण्न्याइ थ्या।”