42 तिननले भण्यो, “कि यिन योसेफका चेला येशू होइन्न ब? जइका इजा बालाइ हाम पछयाण्नाउ? तब यिनले ‘कसेरी म स्वर्ग बठेइ ओलीबर आया हु’ भण्ना छन?”
सबले उनरो बडवाँइ अर्यो, रे उनरो मुख बठेइ निकल्या कृपापूर्ण बचनमी छक्क पड्या, रे तिननले भण्यो, “यिन योसेफका चेला होइन्न ब?”
हाम सब उनलाइ चिन्नाउ: यिन सिकर्मी मान्तरइ हुन। यिन मरियमका चेला हुन। याकुब, योसेफ, यहूदा रे सिमोन यिनरा भाइन हुन। यिनरी बैनिन लगइ हामसित छन। रे तबइकिलाइ तिननले येशूलाइ बिश्वास अद्दाइ इन्कार अर्यो।
तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।
पइलो मान्स धर्ति अथवा माटीले बन्याथ्यो, दोसरो मान्स अथवा ख्रीष्ट स्वर्ग बठेइ आया हो।
तमनले म, मान्सको चेलोलाइ पइल्ली म जाँ थ्या वाँइ फर्किनारया धेकेले कि अरन्छौ?
क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।
तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।
फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”।
स्वर्गमि कोइलगइ गया आथिन, तर म, मान्सको चेलो स्वर्ग बठेइ ओलीबर आया हु।
येशूले जबाफ दिबर तिननलाइ भण्यो, “तमन आपसमी गनगन जन अर।