40 मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”
“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।
तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”
नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
परमेश्वरले तमनलाइ प्रेम अददाहान भणन्या जाणिबर तमनले जिउनु पणन्छ। हामरा प्रभु येशू ख्रीष्टले तमनलाइ अनन्त जीवन दिनाइ निउति कृपाको प्रतिक्षा अर। उनले यो अद्द्या हुन क्याकि उनले तमनलाइ प्रेम अददाहान।
जइले लगइ ममि बिश्वास अरन्छ रे एक चिन्हको रुपमि बप्तिस्मा लिय, कि उ ममि बिश्वास अरन्छ, उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड बठेइ बचाइन्या छ, रे जो कोइलगइ ममि बिश्वास अद्द इन्कार अरन्छ उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड पाउन्या छ।
यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।