स्वर्ग बठेइ आया रोटी यइ हो। यो तमनका पिता पुर्खाले खाया रोटी जसो होइन। तिननले त्यो खायो रे मर्या। तर मइले दिन्या रोटी खान्या मान्सन अनन्त जीवन पाइबर सदाइ बाच्या हुन।”
तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।
हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।