29 येशूले जबाफ दियो रे भण्यो, “परमेश्वरको काम यइ हो कि तमन ममि बिश्वास अर जइलाइ उनले पठाइराइछ”।
रे उनरो आज्ञा यइ हो कि हामले उनरा चेलो येशू ख्रीष्टका नाउँमि बिश्वास अद्दु पणन्छ रे उनले हामलाइ आज्ञा दिया अन्सार हामले एक-अर्खालाइ प्रेम अद्दु पणन्छ।
पइ तिननले भण्यो, “प्रभु येशू ख्रीष्टमी बिश्वास अर, पइ तम रे तमरा परिबारले उद्दार पाउन्या हौ।”
उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।
जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”
येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।
जइले लगइ ममि बिश्वास अरन्छ रे एक चिन्हको रुपमि बप्तिस्मा लिय, कि उ ममि बिश्वास अरन्छ, उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड बठेइ बचाइन्या छ, रे जो कोइलगइ ममि बिश्वास अद्द इन्कार अरन्छ उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड पाउन्या छ।
तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,
तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”
तब तिननले उनलाइ भण्यो, “परमेश्वरका काम अद्दाइ हामले कि अरु?”
क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।
मेरा पिता जइले मलाइ पठायो, उनले जीवन दिनाहान। जसेरि उनले मलाइ जीवन दियो, तेसरी म लगइ तइ मान्सलाइ जीवन दिनउ, जइले मेरो शरीर खान्छ।
जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।
तमन धेकन्छौ कि उनरा काम सित बिश्वास लगइ सक्रियथ्यो, रे उनरा कामइ बठेइ उनरो बिश्वास सिद्द भयाथ्यो।
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ रे मेरा आज्ञालाइ आखिर सम्म पालन अरन्छ, म तिननलाइ जाति-जातिमी सासन अद्द्या अधिकार दिन्या हु।