14 तब तिन मान्सले येशूले अर्याको चिन्ह धेकिबर भण्यो, “यइ संसारमी आउन्या अगमबक्ता साँच्चि यिनइ हुन।”
भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”
“तिन यिनइ मोशा हुन जइले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘तमरा परमेश्वरले तमरा भाइनका बिच बठेइ म जसोइ एक अगमबक्ता तमरा निउति खडा अद्या हुन तमन उनराइ कुरणी सुण।’
“जो आउन्याहुन, कि तम उनै हउ? कि हाम कसइको बाटो हेद्दाउ?”
यिन कुरणी सुण्न्या कसइ कसइ मान्सले भण्यो, “यिन त साँच्चि अगमबक्ता रइछन, जइलाइ हाम पखिरइथ्या।”
तब तिननले उइलाइ सोध्यो, “तसो भया तु को हइ? कि तु एलिया अगमबक्ता हइ?” उइले भण्यो, “म होइन” उनले आजी सोध्यो, “कि तु त्यो अगमबक्ता हइ?” उइले जबाफ दियो, “होइन।”
तइ स्वानिले उनलाइ भण्यो, “हजुर, तम अगमबक्ता रइछौ भणि म था पाउनउ।
तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”
तइ स्वानिले उनलाइ भण्यो, “म जाँण्नउ, कि मसिह आउन्याहुन (जइलाइ ख्रीष्ट भणिन्छ), जब उन आउनाहान, तब उनले हामलाइ सब कुरणी बताउन्या हुन।”
येशूले तिननलाइ सोध्यो, “कि कुरणी?” तिननले जबाफ दियो, “नासरत गाउँका येशूका बारेमि, उन एक जाना अगमबक्ता थ्या, रे परमेश्वर रे सब मान्सका सामने अचम्मका काम रे सक्तिशाली बचनका शिक्षा दिन्थ्या।
तब सब डरले भरिया, रे परमेश्वरको महिमा अरिबर भण्यो, “एक जाना महान अगमबक्ता हामरा बिचमि आया छन। रे परमेश्वर आफना मान्सनलाइ सहयोग अद्दाइलाइ आइरइछन।”
उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
मान्सनको एक ठुलो भिड उनरा पछा लाग्यो क्याकि उनले बिरामिलाइ अचम्मका कामले निको अर्या तिननले धेक्याथ्यो।
येशूले तिनलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ तमन चिन्ह धेकिबर होइन तर रोटा खाइबर अगाया हुनाले मलाइ खोज्जा छौ।
तबइकिलाइ तिननले उनलाइ भण्यो, “तम हामलाइ कि चिन्ह धेकाउन्या हो जइलाइ हाम धेक्द सकौ रे तममि बिश्वास अद्द सकौ? तम कि काम अद्द्या हो?
तइले उनलाइ भण्यो, “हो प्रभु, म बिश्वास अद्दउ, तम संसारमी आउन्या ख्रीष्ट, परमेश्वरको चेलो हौ।”