Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 5:42 - डोटेली नयाँ करार

42 तमन आफ्ना मनले परमेश्वरलाइ प्रेम अद्दान भणि मलाइ था छ।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 5:42
17 Referans Kwoze  

यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।


कसइसित संसारको धन सम्पति छ, रे आफना और बिश्वासिन खाचोमी पण्या धेकिबरलइ सहयोग नअर्यो भण्या, परमेश्वरको प्रेमले कसेरी तइमि बास अरन्छ?


तमन संसारलाइ अथवा संसारमी भयका केइलगइ चीजलाइ प्रेम जन अर। यदि कसइ मान्सले संसारलाइ प्रेम अरन्छ भण्या परमेश्वर पिताको प्रेम तइमि हुनइन।


उनले मान्सनकि मनकि कुरणी जाण्या हुनाले कसले लगइ उनलाइ कसइ मान्सको बारेमि भणनु आवश्यक थेइन।


म तइका शिक्षालाइ पछ्याउन्या लाइ माद्द्या हु। रे सब मण्डलिले था पाउन्या छन कि म उइ हु जइले सबका बिचार रे आसयलाइ जाँच अरन्छ, रे म तमन हरेकलाइ तमनले अर्या काम अन्सार सबलाइ प्रतिफल दिन्या हु।


क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।


उनले तेसर्या आजी भण्यो, “हे सिमोन यूहन्नाका चेला कि तु मलाइ प्रेम अरन्छै?” रे पत्रुसले दु:ख माण्यो, क्याकि येशूले उइलाइ तेसर्या सोध्यो। पइ उइले उनलाइ भण्यो, “प्रभु, तम सब कुरणी जाणन्छौ। म तमलाइ प्रेम अद्दउ भण्न्या तम जाणन्छौ।” येशूले भण्यो, “मेरा भेडाको हेरबिचार अरेइ।


आजी लगइ तमनले उनलाइ पछण्या रइन्छौ, तर म उनलाइ पछयाण्नउ तर मइले उनलाइ पछण्नइन भण्या म लगइ तमन जसोइ झुट ठहरिनेइथ्या तर म उनलाइ पछेण्नउ रे उनरो आज्ञापालन अद्दउ।


जो परमेश्वरको सन्तान हो तइले परमेश्वरकि कुरणी सुणन्छ। तर तमन परमेश्वरका सन्तान नभया हुनाले तमन परमेश्वरकि कुरणी सुण्नानु।”


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


तमन ममि बिश्वास अद्द सक्दानु, क्याकि तमन एक-अर्खा बठेइ प्रसंसा लिन्छौ, रे तमन एक मान्तर परमेश्वरको प्रसंसा पाउनाइलाइ कोशिस अद्दान।


तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।”


“म मान्स बठेइ महिमाको आस अद्दैन,


म आफ्ना पिता परमेश्वरको अधिकार लेइबर आया छु रे तमन मलाइ स्वीकार अद्दान। तर आफनोइ अधिकार लेइबर आउन्यालाइ तमनले स्वीकार अरन्छौ।


Swiv nou:

Piblisite


Piblisite