Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 5:40 - डोटेली नयाँ करार

40 तर तमन अनन्त जीवन पाउनाइ मेरा वाँ आउनाइ इन्कार अरन्छौ।”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 5:40
23 Referans Kwoze  

दोस यिसेरी लागन्छ कि, ज्योति संसारमी आइरइछ, रे मान्सले ज्योति भण्ना बरु अनारो निको माण्यो, क्याकि तिनरा काम दुष्ट थ्या।


उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।


पिताले मलाइ जति जाना दिनाहान तिन सब मेरा वाँ आउनाहान, जो मेरा वाँ आउनाहान उनलाइ म कसइ रितिले इन्कार अद्द्या आथिन।


“यरुशलेम सहरका मान्सन हो! तमले अगमबक्तालाइ मार्या रे तेरा वाँ पठाइएका लाइ ढुङाले हाण्या। जसेरि पोथीले आफना चल्लालाइ आफना पखेट्टा तल्तिर बटुलन्छ, तसेरि कति बेर मइले तेरा बच्चालाइ बचाउन्या मन अर्या, तर तुइले माणिनि।,


पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


तमन ममि बिश्वास अद्द सक्दानु, क्याकि तमन एक-अर्खा बठेइ प्रसंसा लिन्छौ, रे तमन एक मान्तर परमेश्वरको प्रसंसा पाउनाइलाइ कोशिस अद्दान।


रे भोजमि निउतारुलाइ बोलाउनाइ आफना नौकर पठायो, तर तिननले आउनाइ मन अरेइन।”


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


“म मान्स बठेइ महिमाको आस अद्दैन,


“चोर त भेडा चोद्दाइ, माद्दाइ रे नास पाड्डाइ मान्तरइ आउँछ। म त तिननले अनन्त जीवन पाउन, रे त्यो प्रसस्त पाउन भण्न्या उइले आया हु।


Swiv nou:

Piblisite


Piblisite