4 क्याकि परमप्रभुका एक दुतले बेला-बेलामि जल-कुण्डमी ओलीबर पानी हलाइ दिन्थ्या, रे पानी छचल्किया पछा जो पइल्ली पानी भितर पसन्थ्यो, जसाइ रोगले ग्रस्त भयालगइ त्यो निको होइजान्थ्यो।)
तइ रोगिले येशूलाइ भण्यो, “हजुर, जइ बेला पानी छचल्किन्छ मलाइ जल-कुण्डमी लइजान्या मेरो कोइ मान्स आथिन, म जाना-जानाइ म भण्ना पइल्ली अर्खो मान्स पानिमि ओलिजान्छ।”
“बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।
तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।