Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 5:39 - डोटेली नयाँ करार

39 तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 5:39
51 Referans Kwoze  

येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


ताँका यहुदि मान्सन थेसलोनिके सहरका मान्सन हइ भौत निका थ्या, तिननले परमेश्वरको बचन खुशी भइबर सुण्यो, पावलले भण्या कुरणी ठीक छ कि आथिन भणबर तिननले दिना दिन पबित्र सास्त्र पडिबर छानबिन अरन्थ्या।


येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।


क्याकि तमनले मोशालाइ बिश्वास अर्या भया मलाइ लगइ बिश्वास अद्देइथ्या, क्याकि उइले मेरा बारेमि लेखिराइथ्यो।


हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।


कि तमले पबित्र सास्त्रमि यो पढयानु खीष्टको तुलना महत्वपूर्ण ढुङा सित अरिराइछ? परमेश्वरको बचनले इसो भणन्छ, “जइ ढुङा घर बनाउन्याले खितदिय, तेइ ढुङा घरको भौत महत्वपूर्ण ढुङा बन्यो।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


परमेश्वरले यो सुसमाचार पइल्ली बठेइ आफना अगमबक्ता बठेइ पबित्र सास्त्रमि प्रतिज्ञा अरिराइथ्यो।


राजा अग्रिपास, कि हजुरले अगमबक्तानमी बिश्वास अरन्छौ? म जाँण्नउ, हजुर बिश्वास अरन्छौ।”


तिननले मजाक अरिबर उनलाइ भण्यो, “तु लगइ गालील जिल्ला बठेइ हुनु पणन्छ। पबित्र सास्त्र खोजीबर हेर, रे तु था पाउन्या हइ, कि गालील जिल्ला बठेइ अगमबक्ता निकल्लइन।”


एक छन जो मेरा पिता हुन उनले लगइ मेरा बारेमि गवाही दिन्याहान, रे म जाँण्नउ, कि मेरा बारेमि उन जी गवाही दिनाहान, त्यो गवाही सत्य माणिन्छ।”


तर मसित जी गवाही छ, त्यो यूहन्ना भण्ना ठुलो छ। क्याकि जइ काम पुरा अद्दाइ पिताले मलाइ दिइराइछ, तिन काम म अद्दाछु, तिनइले मेरा बारेमि गवाही दिइराइछ कि पिताले मलाइ पठाया हो।


उनले उइलाइ भण्यो, ‘यदि मोशाको कानुन रे अगमबक्ताका कुरणी तिनले माण्नाइन्न भण्या, लगइ मर्या बठेइ कोइ जिउनो भया लगइ तिननले बिश्वास अद्द्या होइन्न।’”


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


“तर अब्राहामले भण्यो, ‘तिननलाइ चेतावनी दिनाइलाइ तिननसित मोशाको कानुन रे अगमबक्ताका लेख छन। तिननले त्यो सुण्नु पणन्छ ताकि तिननले त्यो पालन अद्द सकुन।’


फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”।


केइ स्वानिले आफ्ना प्यारा मान्सलाइ मर्या बठेइ जिउना पायो। कति मान्सन त कुटाइ खाइबर मर्या, तर आफ्नो बिश्वास त्याग्द चाएइन, ताकि तिननले मर्या बठेइ जिउना भइबर और निको जीवन पाउन सकुन।


येशूले तिन दुइ शिष्यालाइ भण्यो, “ए मुर्ख मान्सन हो! पबित्र सास्त्रमि अगमबक्ताले लेख्या सब कुरणी बिश्वास अद्दाइ तमनलाइ भौत असजि लागन्छ।


तर तमन अनन्त जीवन पाउनाइ मेरा वाँ आउनाइ इन्कार अरन्छौ।”


येशूले तिनलाइ जबाफ दिइबर भण्यो, “मोशाले तमलाइ त्याग पत्रका बारेमि कसो कानुन दिइराइछ।”


Swiv nou:

Piblisite


Piblisite