38 उनरो शिक्षा तमनमि रनइन, क्याकि तमन ममि बिश्वास अद्दान, जइलाइ परमेश्वरले पठाइराइछ।
तमन जो बा जसा छौ, म तमनलाइ लेख्दाछु, क्याकि पइल्ली बठेइ हुन्या येशू ख्रीष्टलाइ तमन जाणन्छौ। जबान, म तमनलाइ लेख्दाछु, क्याकि तमन बिश्वासमि बलिया छौ रे परमेश्वरको बचन तमनमि रन्छ रे तमनले सैतानलाइ जित्या छौ।
तमन ममि रया रे मेरा शिक्षा तमनसित रया भण्या तमन जी चाहान्छौ त्यो माग रे त्यो तमनका निउति दिइन्या हो।
म जाण्नउ तमन अब्राहामका सन्तान हौ तर तमन मलाइ माद्द खोजन्छौ; क्याकि तमनले मेरा शिक्षालाइ स्वीकार अर्या आथिनौ।
उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।
सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।