Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 5:25 - डोटेली नयाँ करार

25 साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 5:25
19 Referans Kwoze  

“यइमि अचम्म जन माण, क्याकि समय आउनाछ, जइ बेला सब मर्या मान्सनले मान्सको चेलोको डाको सुण्या छन,


तबइकिलाइ मान्सन इसो भण्नाहान, “हे निनमि पण्या बिउज, रे मर्या बठेइ जिउना होउ, रे ख्रीष्टले तमनलाइ ज्योति दिन्या हुन।”


हामरा ननिका काम रे पापका लाग्दा हाम मर्या मान्सन जसा थ्या, तर हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ अनन्त जीवन पाउन्या योग्य बनायो। परमेश्वरको अनुग्रह बठेइ तमनले उद्दार पाइराइछौ।


तर बेला आउन्ना छ, त्यो बेला अइलइ हो, जब सच्चा आराधकले पितालाइ आत्मा रे सत्यतामि आराधना अद्दया हुन। क्याकि आराधना अद्द्या यिसाइ आराधकलाइ पिताले खोज्जाहान।


येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन।


जो परमेश्वरको सन्तान हो तइले परमेश्वरकि कुरणी सुणन्छ। तर तमन परमेश्वरका सन्तान नभया हुनाले तमन परमेश्वरकि कुरणी सुण्नानु।”


जब तमन आफना अपराध रे पापमय स्वभावको सक्ति बठेइ स्वतन्त्र भया थ्यानु तब परमेश्वरले हामरा सब अपराध क्षमा अरिबर ख्रीष्टसित जिउना बनायो।


पइल्ली तमनसित परमेश्वर बठेइ केइ नयाँ जीवन थेइन, आफ्ना ननिका काम रे पापका लाग्दा तमन मर्या मान्सन जसा थ्या।


जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।


तमन क्याकि मइले भण्या कुरणी बुज्जानु? क्याकि तमन मेरा भण्या कुरणी स्वीकार अद्द सक्दानउ।


क्याकि जसेरि पिताले मर्यालाइ उठाउनाहान रे तिननलाइ जीवन दिनाहान, तसेरि चेलो लगइ जइलाइ मन अरन्छ, तइलाइ जीवन दिन्छ।


क्याकि मइले सोच्या यो मेरो चेलो मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ।’ तब तिनन आनन्द मनाउन पस्या।”


उनले तइलाइ भण्यो, “जो आत्मिक रुपमि मर्या छन, तिननले आफना मान्सन मर्या पछा तिननले आफइ खड्ड्याउन, तर तमन गइबर परमेश्वरको राज्यको सुसमाचार प्रचार अर।”


येशूले तइलाइ भण्यो, “ए नारी, ममि बिश्वास अर, त्यो बेला आउन्ना छ, जब तमन न यइ डाङामि, न यरुशलेम सहरमि पिताको आराधना अद्दया हौ।


तर हामले आनन्द मनाउनु रे खुशी हुनु ठीक थ्यो, क्याकि हामले सोच्या थ्या यो तेरो भाइ मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ’।”


येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।


तब उनरा शिष्यामि हइ भौतले यो सुणिबर भण्यो, “यो कठोर शिक्षा हो, कइले यइलाइ सुण्न सकन्छ?”


तइले तिननलाइ जबाफ दियो, “मइले तमलाइ पइल्ली भणि हाल्या, तर तमनले सुण्यानु। आब आजी क्याइ सुण्न्या मन अद्दाछौ? तमन लगइ उनरा शिष्या हुनाइ चाहान्छौ कि कसो?”


Swiv nou:

Piblisite


Piblisite