यो यहुदि मान्सनकि निउति मुर्खता हो क्याकि तिननले यइलाइ सत्य साबित अददाइ स्वर्ग बठेइ चिन्ह माग्दाहान रे यो गैर-यहुदि मान्सनकिलाइ लगइ मुर्खता हो जो मानब बुद्दि खोज्जाहान।
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।
पबित्र आत्मा बठेइ मलाइ दिया सक्ति बठेइ मइले सक्तिशाली चिन्ह रे अचम्मका काम अर्याथ्या। तबइकिलाइ म जाँ लगइ यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्र गया, मइले येशू ख्रीष्टका बारेमि तिन ठाउका मान्सनलाइ सुसमाचार प्रचार अरिराइछु।
प्रभुका निउति साहससित बोल्लाइ भौत बेर सम्म पावल रे बारनाबास ताँइ रया। प्रभुले तिनन बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम अराइबर तिननले यो साबित अर्यो कि यइ अनुग्रहका बारेमि तिनरो सन्देश साच्ची थ्यो।
क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या हुन रे चिन्ह रे अदभूत काम धेकाउन्या हुन कि सक्यासम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।
त्यो खराब मान्स सैतानका सक्ति बठेइ आउछ, तइले सब किसिमका झुटा चमत्कार, चिन्ह, आश्चर्य काम अद्या हो जइले मान्सनलाइ इसो सोच्या बनाउन्या हो कि यिन सब काम परमेश्वरले अद्दा छन।
और कसइले नअर्या अचम्मका काम मइले अर्या छु। यदि तिननले मइले अर्या यिन काम नधेक्या भया तिननमि पाप हुन्या थेइन। तर आब तिननले यिन अचम्मका काम धेक्या छन, पइलगइ तिननले मलाइ रे मेरा पिता दुएइलाइ घृणा अर्या छन।
“एइले औरलाइ त बचायो तर आफलाइ बचाउन सकेन। यो मान्स इस्राएल देशका ख्रीष्ट रे राजा हो, भण्या क्रुस बठेइ तलतिर ओलउ, रे हामले धेकु रे तममि बिश्वास अदद सकु।”