3 जब येशूले यो था पायो, उन यहुदिया जिल्ला छाडिबर उनरा शिष्यासित आजी गालील जिल्लातिर फर्क्या।
जब तिनले तमनलाइ एक सहरमि सताउनाहान तब अर्खा सहरमि भाग्या। क्याकि साँच्चि म तमनलाइ भण्नउ, म, मान्सको चेलो आउना हइ पइलि तमन कसइ रितिले इस्राएल देशका सब सहर घुमि सक्द्या होनु।
तबइकिलाइ येशू आजी यहुदि अगुवानका बिचइनि खुला होइबर हिटेइन, तर ताँ बठेइ उजाड ठाउँमिका नजिकै रया एफ्राइम भण्न्या सहरमि गया, रे ताँ शिष्यासित बस्या।
पइ येशू आजी यर्दन नदी पारि तसइ ठाउँमि गया, जाँ यूहन्नाले बप्तिस्मा दिन्या अरन्थ्यो, रे उन ताँइ बस्या।
यइ पछा येशू रे उनरा शिष्या यहुदिया जिल्लामि गया, रे ताँ तिनन केइ दिन बस्या, रे बप्तिस्मा दियो।
उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
भोलिबार उनले गालील जिल्लामि जान्या पक्का अर्यो, रे फिलिपलाइ भेटाइबर येशूले तइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग”।
तइ पछा येशू आफना शिष्यासित गालील समुद्रतिर गया, रे मान्सको ठुलो भिड गालील जिल्ला बठेइ उनरा पछा लाग्यो।
उनले जी धेक्या रे सुण्या छ, तइको गवाही उन दिनाहान, तर उनरो गवाही थोकाइ मान्सनले ग्रहण अद्दाइन।
जब येशू रे उनरा शिष्या यरुशलेम सहरतिर जान्या बाटामि हिट्टाथ्या, तब उन सामरिया जिल्ला रे गालील जिल्लाका सिमाना होइबर गया।
येशू यहुदिया जिल्ला बठेइ गालील जिल्लामि आइरइछन भण्न्या सुणिबर त्यो येशूका वाँ आयो, रे येशूलाइ आइबर निको बनाइ दिय भणि बिन्ति अद्द पस्यो, क्याकि तइको चेलो मद्दाइ बटिरइथ्यो।
तइ पछा येशू गालील जिल्लामणि घुम्द पस्या, तर यहुदिया जिल्लामि उन जानाइ खोजेइन, क्याकि यहुदि मान्सन उनलाइ माद्या दाउमि थ्या।