Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 4:23 - डोटेली नयाँ करार

23 तर बेला आउन्ना छ, त्यो बेला अइलइ हो, जब सच्चा आराधकले पितालाइ आत्मा रे सत्यतामि आराधना अद्दया हुन। क्याकि आराधना अद्द्या यिसाइ आराधकलाइ पिताले खोज्जाहान।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 4:23
39 Referans Kwoze  

क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


तसेरि पबित्र आत्माले हामलाइ सहयोग अद्दाहान, क्याकि हाम परमेश्वरमि भरोसा अददाइ भौत कमजोर छु। कसेरी प्रार्थना अद्दु पडद्या हो त्यो हाम जाण्नाइन, तर सब्दमि भण्न नसकिन्या कष्टका बेलामि पबित्र आत्माले हामरा निउति मध्यस्थता अद्दाहान।


येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।


सदाइ प्रार्थना रे निबेदन सित सब समय पबित्र आत्माको अगुवाइमी प्रार्थना अर। यइ उद्देश्यले लगनशिल रे सतर्क होइबर सब ठाउँमि भया परमेश्वरका जनकि निउति लगातार प्रार्थना अर।


येशूले तइलाइ भण्यो, “ए नारी, ममि बिश्वास अर, त्यो बेला आउन्ना छ, जब तमन न यइ डाङामि, न यरुशलेम सहरमि पिताको आराधना अद्दया हौ।


क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


हेर, समय आउनाछ, साँच्चीमि आइय्यो, जब तमन छाडिबर आफना ठाउँमि जान्छौ रे मलाइ एकलोइ छाडन्छौ। पइलगइ म एकलो आथिन, क्याकि पिता मसित छन।


म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ।


“यइमि अचम्म जन माण, क्याकि समय आउनाछ, जइ बेला सब मर्या मान्सनले मान्सको चेलोको डाको सुण्या छन,


तिननले तमलाइ यहुदि सभाघर बठेइ निकाल्दिन्या हुन। वास्तवमि यिसो समय आउनाछ, जब तमनलाइ हत्या अद्द्याले परमेश्वरको सेवा अद्दउ भणि माणन्छ।


Swiv nou:

Piblisite


Piblisite