Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 4:21 - डोटेली नयाँ करार

21 येशूले तइलाइ भण्यो, “ए नारी, ममि बिश्वास अर, त्यो बेला आउन्ना छ, जब तमन न यइ डाङामि, न यरुशलेम सहरमि पिताको आराधना अद्दया हौ।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 4:21
20 Referans Kwoze  

म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।


क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।


तर बेला आउन्ना छ, त्यो बेला अइलइ हो, जब सच्चा आराधकले पितालाइ आत्मा रे सत्यतामि आराधना अद्दया हुन। क्याकि आराधना अद्द्या यिसाइ आराधकलाइ पिताले खोज्जाहान।


क्याकि जाँ दुइ अथवा तीन जाना मेरा नाउँमि जम्मा हुनाहान, ताँ म तिनरा बिचमि हुन्या हु क्याकि तमन मेरा शिष्या हौ।”


तबइकिलाइ म परमेश्वर पिताका अगाडी आफना घुडा टेक्दउ रे प्रार्थना अद्दउ,


हेर, समय आउनाछ, साँच्चीमि आइय्यो, जब तमन छाडिबर आफना ठाउँमि जान्छौ रे मलाइ एकलोइ छाडन्छौ। पइलगइ म एकलो आथिन, क्याकि पिता मसित छन।


तिननले तमलाइ यहुदि सभाघर बठेइ निकाल्दिन्या हुन। वास्तवमि यिसो समय आउनाछ, जब तमनलाइ हत्या अद्द्याले परमेश्वरको सेवा अद्दउ भणि माणन्छ।


“यइमि अचम्म जन माण, क्याकि समय आउनाछ, जइ बेला सब मर्या मान्सनले मान्सको चेलोको डाको सुण्या छन,


परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।


क्याकि यइले यिसो भण्या हामले सुण्या, नासरत गाउँका येशूले यइ मन्दिरलाइ नास अद्द्या हुन, रे मोशाले हामलाइ दिया रित लगइ बदलदिन्या हुन।”


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।


तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।


तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।


Swiv nou:

Piblisite


Piblisite